Simta
Simta
lekbesi

कोरोनाको आसंका गरिएका नेपालि टेकु अस्पातलबाट फरार ,

Gurvakot

फागुन २२ ,काठमान्डौ – कोरोना संक्रमण आसंका गरिएक एक नेपालि शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट फरार भएका छन् ।

अस्पतालमा रहेका उनि गएराति साढे १० बजेतिर भागेको अस्पताल श्रोतले जानकारी गरेको छ ,।

चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको अस्पाताल्ले प्रहरी श्रोतलाई जानकारी दिएको छ ।

lekbesi

प्रहरीले उनको खोजि गरिरहेको र बिरामी रहेका व्याक्ति अहिले सम्मपनि सम्पर्क नआएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी गरेका हुन् ।

फरार रहेका व्याक्ति ईटहरिका हुन् उनि मंगलबार कोरियाबाट फर्किएका थिए ।कोरोनाको असंकामा उनलाई टेकु अस्पतालमा भर्ना गरिएको थियो ।

उनको रिपोर्ट आएको छैन उनीमाथि कोरोना भए नभएको पुस्टि हुन बाँकी रहेको अस्पताल श्रोतले बताएको छ ।

Simta