Simta
Simta
lekbesi

टेकु अस्पतालबाट भागेका बिरामी विराटनगरमा ट्रयाक ,

Gurvakot

फागुन २२ ,काठमान्डौ – कोरोना भाइरसको आशंका गरिएका ईटहरीका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेको ट्रयाक खुलेको छ ।

गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको अस्पताल श्रोतले महानगरीय प्रहरी परिसरलाई जानकारी गराएको थियो ।

कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

lekbesi

प्रहरीले खोजिकार्य गर्दा फेलानापरेपछि उनको मोबाईल ट्रयाक गर्दा लोकेसन विराटनगर भनेर पत्ता लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

फरार ब्याक्तिको भने अस्पतालमा अझै रिपोर्ट आएको छैन ।उनीमाथि कोरोना भाईरसको संक्रमण हो वा होईन भन्ने पुस्टि नहुँदै अस्पतालबाट ति व्याक्ति हिजो भागेका थिए ।

Simta