माया भन्ने चिज खै कस्तो- कस्तो

रंग दर्पण ७ माघ २०७४ -पछिलो समयमा दर्सक को मन जित्न सफल कम्पनि विकल क्रेसन ले थुप्रै गीत उत्पादन गरेको छ ,गीत संगीत को माध्याम बाट स्वोदेस मा मात्र न भयर बिदेस सम्म सबैको मन जित्न सफल अनि उत्कृस्ट बनेको छ विकल क्रेसन। भर्खरै मात्र उत्पादन गरेको गीत माया भन्ने चिज खै कस्तो- कस्तो गीत ले पनि बजार अनि youtub मा  गीत खोज्नेको कमि छैन।  बिसेस गरि हिन्दि थारु गीत गायर सबैको मन जितेकी गाएका अनु चौधरी ले स्वोर दियको गीत मा सुरुमा गर्ने माया र माया  पाय पछि को भाब लाई गीत प्रस्तुत गरियको छ । यो गीत को संगीत

बिकाश चौधरी ले गरेका छन् भने सागर मल्ल ले सब्द कोरेका हुन् गीत को निर्देसन चर्चित व्यक्ति शिब बक ले गरेका छन्। तेस्तै सुरेश श्रेष्ठ ले छयांकन गरेका हुन् ,गीत को सम्पादन बेस्ट कलर व्यक्ति भनेर चिनिने रबिन बिक ले गरेका छन्।   धेरै गीत मा अभिनय गरि सकेका र कुसल अभिनायकार भनेर चिनिने ओम विकल ले अभिनय गरेका छन् भने ओम लाई  दिव्या  थापा ले साथ् दियकि छन् त्यसै गरि
देवी थापा लाई फिचेरिंग मा देखाईयको छ ,,

भिडियो हेर्न यहा क्लिक गर्नु होला …. ubsan video ma watch in youtub

lekbesi