Simta
Simta
lekbesi

योग्यताको प्रदर्शनमा होडबाजी नगर्नु नै बुद्दिमत्तापूर्ण हाेला ,,

सचिवालय बैठक जारि ,

Gurvakot

वैशाख ८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा जारि छ ।

दल विभाजनसम्बनधी अध्यादेश मन्त्रिपरिषदबाट पारित भएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हाइकमाण्ड मानिने सचिवालय बैठक बस्दैछ ।

सामाजिक दुरी र कमरेडलि हार्दिकताका साथ् नेकपाको बैठक बसिरहेको र प्रदर्शनमा हाेडबाजी नगर्नु नै बुद्दिमत्तापूर्ण हुने प्रधानमन्त्री ओलीका प्रेश सल्हाकार सुर्ता थापाले बताएका छन् ।

lekbesi

उनले लेखेका छन् १०० काेष टाढा पनि नमिल्ने आफ्नै अनुमान र हनुमानकारिताकाे भारीले थिचिने गल्ती गरेर शंकामा लंका पुग्नु बह्नेको बुर्जुक हो ।

 

Simta