Gold
Bangad salyan

सुर्खेतमा घाँस काट्दै गरेर दम्पतीको करेन्ट लागेर मृत्यु

साउन ९

Salyan

सुर्खेत -विरेन्द्रनगर -१२, नेवारे सुर्खेतमा घाँस काट्दै गरेका दम्पतीकाे करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युतीय मेशीनबाट घाँस टुकार्दै गरिरहेकाे बेला ५५ वर्षीय धनिराम आचार्य र उनकाे श्रीमती ५० वर्षीय धनकुमारी उपाध्यायकाे मृत्यु भएको हाे ।