surkhet

प्रधानमन्त्रीको प्रस्ताव गणतन्त्र विराेधि हो सच्चिएर जानुहोस ,

surkhet

वैशाख २२ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान राजनीति परिस्थितिमा वागी उमेद्वार जस्तो गरि हेरीएको छ ।

पुर्व पश्चिमले प्रस्ट बुझ्न पर्ने कुरा यो छ कि पार्टी भित्र निति विधि पद्धति काे बिषय को कुरा उठान भएकाे हुनसक्छ ।

पार्टीभित्र आन्तरिक विवाद बनाउने कुरा तिर नलागी प्रधानमन्त्रीलाई उखाने टुक्का अध्यक्ष प्रचण्डलाई जंगली विद्रोही मान्छे मार्ने जस्ता आरोप प्रतिआरोपका सब्द प्रयोग गरिएको देखिन्छ ।

Dailekh

यी शब्दले कुनै अर्थ राख्दैनन् विश्वकै युद्द्बाट पनि केहि ज्ञान लिन सकिन्छ, जनयुद्ध भद्र शालिन अनुसासित सन्दर्भिक पनि हुदैन। जनयुद्धमा घटना नहुने भन्ने पनि हुदैन प्रिय कमरेडहरू गणतन्त्र सजिलै स्थापना भएकाे पनि हाेईन ?

जनयुद्धकाे बुई चढेर फुर्ति लडाउदै हुनुहुन्छ तपाईहरूलाई थाहा छ यतिवेला जन्ता रोग भाेकले मरिराखेका छन ।सम्माननिय प्रधानमन्त्री ज्युले सिंहदरबारमा पुजा लगाउने सप्ताहा लगाउनेवेला पनि यो हाेईन ।

यसो हो भने आफैले बनाएका कानुन संसोधन नगर्न भने हुन्छ संविधान विपरित काम गर्न खोजने गरिब निमुखा जनताका लागि मात्रै कानुन बनाएकाे हो त । प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई याे चुनाैतिकाे बिषय हाे ।

नेपालि जनताले मुलुकमा सरकारले आज कुनै नयाँ नीति ल्याउछ कि भनेर विदेशी भुमिमा दिन गनेर बसेका छन् तर सरकारले भने मन परि गरेको देखिन्छ ।

Gorkha

विकसित देश्हरुले आफ्ना नागरिकलाई विभिनन देशबाट २ जनालाई पनि हेलिकप्टर जहाज चार्टर गरेर लागेको छ पाठाएको छ ।

तर हाम्रा नेपालि भने फर्किन सक्ने कल्पना पनि गर्न सक्दैनन् ।कोभिड १९ को अवस्थालाई नेपालले समग्र हेर्ने हो भने नेपालीको पिडा दिनानु दिन थपिदै गएको छ ।

विदेशमा नेपालि मजदुर् हरु ८० लाखको हाराहारिमा अफ्टेरोमा गुज्रीरहेका छन् ।यता भने बहु रास्ट्र बहु धार्मिकको कल्पना गर्ने विशेल्शन गर्ने नेपालिलाई आफ्नो देशमा फर्काउने कुनै माध्याम समेत सिर्जना नगरेको देखिन्छ ।

यसले नेपालिको आर्थिक अवस्था रेमिट्यान्स आय ,आर्जान, अधोग ,धन्दा ,कल ,कारखाना ,व्यवसायीलाई सरकारले कसरि हेर्ने भन्ने कुनै योजना छ ।

तेसैले सबै मिलेर अगाडि बढौ गुट उपगुटको राजनीति गर्ने प्रधानमन्त्रीले सांसदको लिखित कागज निर्माण गर्ने तिर लागेको देखिन्छ ।प्रधानमन्त्रीको सम्रिद्द नेपाल सुखी नेपालिको नारा अध्यादेश जारि र खारेजमा हो त?

यो अहिलेको राजनीति पृष्ट्भुमिलाई हेर्ने हो भने नेपालि जनताको त्याग बलिदानले सुसजित गणतन्त्र लोकतन्त्रको विरोधी भएको जस्तो महसुस हुन थालेको छ ।पार्टी एकता भएपछि पुर्व एमाले पुर्व माओवादी भन्ने पनि छैन ।

मिलेर जानुहोस फुट गुट प्रतिनिधिसभा जस्ता गृह कार्य बन्द गरि देश र जनताको हित हुने कार्य योजना तयार पार्नुहोस यहि कामना छ ।

सरस्वति सिंह ,
जिल्ला कमिटि सदस्य सुर्खेत कर्णाली प्रदेश  ,

salyan