नयाँ वर्षमा सुभकामना साटा साट, रास्ट्रपति देखि प्रचण्ड ले देश र जनताको नाममा सुभकामना ,,
वैशाख १ , आज नयाँ बर्ष को दिनमा सबैले आ आफ्नो ठाउबाट एक अर्कालाई सुभकामना दिने गरियको छ। साथै जेस्ठ महिनामा मलमास परेको छ ,नयाँ बर्षको अवसर पारेर रास्ट्रपति विद्या देवी भण्डारी , उपरास्ट्रपति नन्द बहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुस्कमल दाहाल प्रचण्डले जनताको नाममा सान्ति ,सुरक्क्षया र सुसान् कायम राख्ने भन्दै सुभकामना दिनु भयको छ। आज बाट देश २०७५ सालमा प्रबेस गरेको छ। आज काठमान्डौ को पशुपतिनाथ लगायत विभिन्न धार्मिक स्थलमा मेला लागेको छ ।साथै काठमान्डौ को भक्तपुरमा ९ दिने ८ रात सम्म सुरु हुने बिस्केट जात्रा पनि धुम धाम मनाईदै समापन हुने क्रममा छ ,।
आजै बाट देशमा धमा -धम भर्ना अभियान पनि सुरु भयको छ ।प्रधान मन्त्रि ओलीले रारा पर्यटन वर्षमा जनताको नाममा सम्बोधन गर्दै कर्णाली प्रदेशका एक विद्यार्थी लाई भर्ना गरेक छन् ।कक्षा १ देखि ९ वर्ष सम्मका विपन्न वर्गका अध्यनरत विद्यार्थी लाई विध्यालले २ जोडीकपडा पनि उपलब्ध गराउने छ।