Simta
Simta
lekbesi

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ हजार पार ,

Gurvakot

वैशाख २९ ,काठमान्डौ – कोरोना संक्रमण कोभिड १९ बाट अमेरिकामा ज्यान हुमाउनेको संख्या ७९ हजार ५२६ जनाले ज्यान गुमाएका छन् ।

तेस्तै अमेरिकामा हाल सम्म १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

यो संगै विश्वमा सबै भन्दा बढी कोरोनाबाट नागरिकको मृतु हुने देशमा अमेरिका परेको छ । तेस्तै स्पेनमा २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ भने २ लाख २४ हजार ३५० जना संक्रमित छन्।

lekbesi

तेसैगरी बेलायतमा ३१ हजार ९३० जनाको मृत्यु भएको छ । बेलायतमा हाल सम्म २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ ।

संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । चीनको हुवेई प्रान्तबाट फैलीएको नोवेल कोरोना महामारीले विश्वका देशमा आतंक फैलाएको छ ।

Simta