Simta
Simta
lekbesi

कोरोना अस्पतालमा आगलागी पाँच जनाको मृतु ,

Gurvakot

एजेन्सी- रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक कोभिड १९ अस्पतालमा आगलागी भएको छ ।

स्थानीय प्रशासनका अनुसार आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढीलाई सुरक्षित निकालिएको छ ।

भेन्टिलेटरबाट भएको सर्ट सर्किटका कारण आगलागी भएको रुसको समाचार एजेन्सीले बताएका छन् ।बीबीसी

 

Simta