Gold

विविधता भित्रको एकतानै हाम्रो मौलिक विशेषता र पहिचान अध्यक्ष प्रचण्ड ,

Naumule Migrate

जेठ १२ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले बहु धर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान र सद्भावले अगाडी बढाउने गरेको बताएका छन्।

मुस्लिम समुदायको पर्व ईदल फित्रको सुभकामना दिदै प्रचण्डले देश बाहिर र भित्र रहेका सम्पूर्ण मुस्लिम दिदिबहिनि दाजुभाईमा विविधता भित्रको एकतानै हाम्रो मौलिक विशेषता र पहिचान भएको बताएका हुन्।

तेस्तै नेपाल बहु जातिय बहु धार्मिक र वर्गीय समुदाय रहेको अहिले देशमा कोरोना भाईरस कोभिड १९ ले सम्मंरुप्ले आक्रमण गरेको पनि अध्यक्ष दाहाल प्रचण्डले बताए।

महामारी विरुद्दको संघर्षमा एकतावद्द भएर सबैले प्रतिरोध गर्नपनि उनले आग्रह गरेका छन।

Naumule Badhipahiro