surkhet

बझाङ्ग पहिरो अपडेट २ जनाको शव फेला ,

surkhet

असार २० ,बझाङ्ग – शनिबार राति बझाङको केदारस्युँ गाउँपालिका,८ मल्लेसीमा गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ।

पहिरोले १८ घर बगाएको छ जसमा कति परिवार थिए भन्ने एकिन हुन् सकेको छैन अहिले सम्म ७ जना वेपत्ता भएको खबर आएको हो।

Gorkha

स्थानीयका अनुसार २८ जना वेपत्ता रहेको गाँउको सम्पर्कमा आएका छन् ।मल्लेसी गाउँमा ४० परिवारको बसोबास छ ।

Dailekh

खोला किनारमा रहेको बाटोमा बाढी आएका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन । जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले जानकारी दिए।

salyan