surkhet

बल्ल थाहा भो सलहले मकैबालि यसरि खान्छ भन्ने ,

surkhet

असार २० ,सन्धिखर्क – केहि दिन देखि भारत पाकिस्तानमा देखिएको सलह नेपालमा पनि छिरेपनि किट जन्य विज्ञहरुले नोकसान नगर्ने भनेर प्रतिक्रिया दिएका थिए।

तर अर्घाखाँचीमा पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली सलहले नष्ट गरेको छ ।

करिब एक हप्ता भन्दा बढीबाट सलह किरा मकैबारीमा छपक्क छ ,बारिनै सलहले नछोडेपछि किसान तनाबम छन्।

Dailekh
Gorkha

सबै भन्दा बढी शितगंगा नगरपालिकामा सलह किरा नियन्त्रणमा आएको छैन ,पानि परेइरहेको छ ,किसानले थाल ठट्याई रहेका छन्।

शितगंगा नगरपालिका वडा नम्बर ७ को जलुके, जुवाकोट लगायत विभिन्न क्षेत्रमा लगाएको किसानको बालि सलहले सखाप परेपछि किसान चिन्तित बनेका छन्।

,सलहले मकैको पात भरि सखाप पारेको छ भने अन्य बालिलाई पनि सखाप पारेको शितगंगा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मोहन पन्थीले जानकारी दिए ।

सन्धिखर्क नगरपालिका, ,मालारानी गाउँपालिका ,छत्रदेव गाउँपालिका शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको र किसानको बालि नस्ट गरेको अर्घाखाँचीका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए।

salyan