suekhet
bheriad

पावर सेरिङ् मा विवाद बाम एकता हुन नसक्ने ,,

lekabesi

वैशाख १७ , प्रदेश सभा र प्रातिनिधि सभाको चुनावमा सबै भन्दा ठुलो बनेको पार्टी नेकपा एमाले र माओवादी अहिले सरकारमा छ ,।यो पार्टी वैधानिक तरिकाले हेर्ने हो भने पाँचवर्ष सम्म सरकार चलाउने छ। र राज्यका सम्पूर्ण गतिविधि यहि सरकारको मात हातमा छ ।

देस र जनतालाई देशको समृद्दी र विकासको कुरा गरि दुई पार्टी वाम गठबन्धन भयर चुनावमा प्रवेश गरेको थिय ।चुनाव सकिय लगतै बढी मत ल्यायको एमाले र दोस्रो बनेको पार्टी माओवादी सरकारमा गय र केहि साना पार्टीलाई साथमा लिय ।

सरकारमा गय लगतै दुईपार्टी बीच पार्टी एकता गर्ने भन्ने विषयलेनै गठबन्धन गरेको पार्टी अहिले अन्यौलमा छ ।यसको मुख्य विषय हो जनयुद्द र दोश्रो बरा बरी समान हैसियत ।

यो विषयामा सबैलाई चासो छ के दूइ पार्टी एकता हुन सक्छ ?

देशमा केहि हुन्छ कि भनेर हिजो एकले अर्कोलाई मार्ने गरेका ,जानी जानी दुश्मन लाई पनि भोट हाले जनताले ,,पार्टी एकताको लागि केहि महिना अगाडी बाट दूइ पार्टीका अध्यक्ष को तिब्र भेट घाट रहयो ,। दूई पार्टीले अक् आर्कामा भयका मस्यौदा पेश गरे ।

सबै विषयमा छल फल भयो तर पार्टीको झण्डा र जनयुद्द शब्द लेख्न पर्ने भन्दै बृहत छलफल भयो ,तर एमाले ले यो मान्दैन यो नलेखे माओवादी मान्दैन ।ससस्त्र जनयुद्द गरि आयको पार्टी माओवादी करिब १० बर्ष भूमिगत भई लड्यो ।, सान्ति सम्झौता हुदै , सेना समायोजन गर्दै सरकारमा प्रवेश गर्यो ।

जसमा करिब १५ हजार भन्दा बढीको ज्यान गयको छ, भने हजारौ अहिले सम्म बेपत्ता छन्। हजारौ घाईते र अंग भंग छन्, माओवादी पार्टी के को लागि देशमा लड्यो किन यति मान्छे मरे यसको अन्त्य के हो ? यो अहिले सम्म कसैलाई थाहा छैन ।,यदि हो भने ? जनताले अहिले सम्म  कुनै पनि हक अधिकार प्राप्त गर्न सकेका छैनन ।

साचिकै जनताको लागि लडाई हो र साम्यवादको अन्त्य सम्म लड्ने हो भने श्रीलंकामा १०४ बर्ष लडेको तमिल टाइगरविद्रोह लिट्टे भयर गयो ।तर देशमा केहि हुन सकेन , सस्त्र जनयुद्दले पायको यौटा मात्र चिज लेखियो त्यो हो संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल त्यो पनि कार्यनयन हुन सकेको छैन।

वास्तवमा भन्ने हो भने यी दूई पार्टी भनेका हिजोको दिनमा वर्गीय दुश्मन भन्दै लडेर आयका पार्टी हुन्। , ई कहिले पनि एक हुन सक्दैनन् ?

यदि एकता हुने हो भने पनि समान हैसियत र पावर सेरिङ् आवासक पर्छ ।यसको मतलब पाँच वर्षलाई आधा गरि आलो पालो प्राधान्मन्त्रि र आलो पालो अध्यक्ष हुन पर्छ ।, एमालेसंग ७० % र माओवादी संग ३०% अधिकार छ, अब भनुस के ५० , ५० भाग बन्डा लाग्न सक्छ या लाग्दैन ।
वैशाख ९ गते पार्टी एकता गर्ने भनेर बाहिर समाचार आयपनी अहिले सम्म कुनै पनि कुरामा टुंगो लाग्न सकेको छैन ।, वर्तमान एमाले का प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण बाट आयपछी एकता गर्ने भने पनि कुनै टुंगो लागेन ।

अब वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल आउदैछन ।, उनको स्वागतको लागि आजै बाट सेनाले गल्लि गल्लीमा कुकुर समायर सुरक्षा जांच गरि रहेको छ ।, उता भारतीय एसएस्पी बलले नेपालको कन्चपुर सीमामा अतिक्रमण गरेको छ। यसको विषयमा कसैले पनि आवाज उठायाको छैन। तेहाको पिडा तेहिका जनतालाई थाहा छ ।

जुन पार्टी सरकारमा भयपनी दुख पाउने जनता नै हुन् ।यसको मूल आसय के हो ? जनतालाई बुझाउन आवस्यक छ नेता ज्यु , ,
मजदुर दिवसका दिन सम्म पार्टी एकता हुन सक्छ भन्ने दूई पार्टीका नेता साथै अध्यक्ष को भनाई छ। , जनता तेसैको प्रखाईमा छन् ,।