surkhet

अब काठमान्डौमा राति हिड्न नपाईने ,यस्तो छ विज्ञप्ति,,

surkhet

साउन १५ ,काठमान्डौ – अब काठमान्डौमा रातको समयमा हिड्न नमिल्ने भएको छ।

गृह मन्त्रालयले आज १५ गते साँझा ७ बजे देखि बिहान ७ बजे सम्म काठमान्डौमा प्रवेश रोक लगाएको हो।

Gorkha

पछिल्लो समयमा यात्रुमा कोरोना भाईरस कोभिड १९ देखिएको भन्दै यात्रुहरुको आगमनमा रोक लगाएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताएका छन् ।

Dailekh

salyan