आज थप ३७८ जनामा कोरोना पुस्टि उपत्यकामा ६२ जना थपिए,

साउन २४ ,काठमान्डौ – आज देशभर ७ हजार ७८८ नमुना परीक्षण गर्दा ३७८ जना कोरोना भाईरस संक्रमणका बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल कोरोना संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । तेस्तै आजमात्र काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएका छन्।

,हिजो मात्र उपत्यका १०६ जना संक्रमित फेला परेका थिए। माथिको संख्याबाट हाल सम्म ७३ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ।