डोल्पाको यो सुन्दरताले हर कसैलाई लोभ्याउछ हेर्नुहोस तस्विरमा ,

साउन २७ ,काठमान्डौ – नेपालको सबै भन्दा ठुलो जिल्लामा पर्ने डोल्पा जिल्ला हाल कर्णाली प्रदेशमा अवस्थित छ।

याँहाको सुन्दरतालाई नियाल्ने हो भने जो कोहीको मन लोभ्याउछ। प्रकृतिलेनै दिएको यो सुन्दरतालाई हरेक मानिसले हेर्न खोजेपनि पुग्न भने सजिलो छैन ।,

पर्यटन क्षेत्रमा विकास गरि व्यवसायक बन्ने यस्ता नेपालका थुप्रै जिल्ला छन् तर नेपाल सरकारको भने यसमा ध्यान पुग्न सकेको छैन।

यो जिल्लमा हाल सम्म सडक सञ्जालले छुन सकेको छैन ,डोल्पाका स्थानीयहरू राजधानीमा आउनुपर्यो भने हवाईउडानको प्रयोग गर्ने गर्दछन।

जडिबुटीको राजा मानिने यार्सागुम्बा डोल्पामा पाईने गर्दछ भने यो जिल्लामा मकै खेति नहुने स्थानीय बताउछन।

डोल्पामा हजार हैन लाखौ झरना ,प्राकृतिक सम्पदा ,हजारौ हिमाल ,पहाड मुस्कुराई रहेका छन्।

अन्नबालीको रुपमा उनीहरुले अहिले उमा जौ लगाएको देखिन्छ ,लकडाउनको बेलामा डोल्पाका केहि तस्विर हामीले कैद गरेका छौ ,हेर्नुहोस ,

 

तस्विर :माधव मगर ,