surkhet

गुर्भाकोट नगरपालिका कोरोना मुक्त ,

surkhet

भदौ ६ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका कोरोना मुक्त भएको छ। पछिल्लो चरणमा गरिएका सबैको कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आएको नगरप्रमुख हस्त पुनले जानकारी दिए।

पुनका अनुसार अब बोटेचौरको बध शाला र मेहेलकुना सिटि हलमा गरि १५ जना रहेका छन्, भने अन्य सबै क्वारेईनटाईन खालि भएका छन्।पोजेटिभ केस र आईसोलेसनमा रहेका सबै निको भएर डिस्चार्ज भईसकेका छन्।

Gorkha

तेस्तै गुर्भाकोटमा क्वारेईनटाईन बनाईएका विद्यालयहरु सबै खालि गरिएको छ। अब भने बढी भिड भाड हुने क्षेत्र जस्तै बैंक ,मुख्यबजार ,लगायतमा पीसीआर परिक्षण गरिने छ।

Dailekh

अहिले पछिल्लो चरणमा कसैलाई कोरोना पोजेटिभ नदेखीएपछि अब कसरि सुरक्षित रणनीति अगाडी लैजाने विषयमा आफु अध्यनरत भएको पुनले बताए।

विरेन्द्रनगरमा निषेधाज्ञाको मिति बढाईएपनि लामो समयबाट नगरपालिकामा कुनै संक्रमित फेला नपरेको हुँदा समाजीकदुरी कायम गर्दै गुर्भाकोट नगरपालिकामा ब्यस्त हुने मेहेलकुना बजार , ,बोटेचौर बजार आदि खुल्ला गरिएको पुनले जानकारी दिए।

 

 

salyan