अल्का अस्पतालकि कर्मचारीको ह,त्या ,

भदौ २० ,काठमान्डौ – ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको ह,त्या भएको छ ।
उनको शव गोदावारी नगरपालिका,१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो छ उनि अस्पतालकी सरसफाई कर्मचारी हुन् ।
भैंसेपाटी बस्दै आएकी गीता तिन दिन अगाडीबाट वेपत्ता रहेपछि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा ‘सूचना दिएका थिए ।


केसीको ह,त्यामा संलग्न भएको आशंकामा भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको हो ।
परिवारले दिएको सुचनाको आधारमा प्रहरीले गएराति गोदावरीको मुख्य सड्कबाट २ सय मिटर भित्र शव फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर ह,त्या गरिएको बताईएको छ उनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको ।
