Gold

पेट्रोल ट्यांकर त्रिशूली नदीमा खसेर विस्फोट ,

Naumule Migrate

असोज ४ ,काठमान्डौ – पेट्रोल बोकेको ट्यांकर त्रिशूली नदीमा खसेर विस्फोट भई आगलागी भएको छ ।

पेट्रोल बोकेर काठमान्डौतिर आईरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिक,६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आजबिहान २ बजेतिर ट्यांकर त्रिशूली नदीमा खसेको थियो ,।

दमकलको सहायताले अहिले आगो निभाईएको प्रहरीले जानकारी गरेको छ। चालक र सहचालक भने प्रहरीको सम्पर्कमा आएका छन् ,ट्यांकरको केहि भागमात्र नदीमा देखिएको छ।

Naumule Badhipahiro