surkhet

पहिलोपटक कोरोनाबाट एक नेपाली सेनाको मृत्यु ,

surkhet

असोज ४ ,काठमान्डौ – नेपालमा पहिलोपटक कोरोनाबाट एक नेपाली सैनिकको मृत्यु भएको छ।

रामेछाप घर भई काठमाडौँमा सेवारत ३४ वर्षीय सैनिकको कोरोनाबाट गत भदौ २९ गते निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Gorkha

मृतक शनिकको असोज १ गते कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना संक्रमण कोभिड १९ बाट हाल सम्म नेपालमा २०५६ जना नेपाली सैनिक संक्रमित छन्।

Dailekh

जसमा ६५४ सक्रिया बिरामीको उपचार भईरहेको छ भने हाल सम्म ४०१ जान निको भई डिस्चार्ज भईसकेको सैनिक निर्देशनालयले जनाएको हो।

salyan