surkhet

उपत्यकाको रेकर्ड बढ्यो आज ८०९ जना संक्रमित फेला काठमान्डौमा मात्र ६३३ जना,

surkhet

असोज ११ ,काठमान्डौ – आज थप उपत्यकामा अघिल्लो दिनको भन्दा कोरोना संक्रमित बढेको छ। आज काठमान्डौमा मात्र ६३३ जना संक्रमित फेलापरेका छन्।

तेस्तै भक्तपुरमा ७२ ललितपुरमा १०४ जना कोरोन संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको हो। वाग्मती प्रदेशमा मात्र सबैभन्दा बढी १२२ जना आईसियु र २६ जना भेनटिलेटरमा उपचार्रथ रहेका छन्।

तेस्तै आज देशभरक विभिन्न अस्पतालमा ९ जनाको कोरोना संक्रमणबाट निधन भएको छ।

Dailekh

थप विवरण अन्य जिल्लाको ,

Gorkha

 

 

salyan