Gold

कोरोना संक्रमितको संख्या सरकारले कसरि घटायो आज जम्मा ५७० जना फेला ,

Naumule Migrate

कार्तिक ११ ,काठमाडौ – नेपालमा दैनिक जस्तो बढिरहेका कोरोना संक्रमितको संख्या आज घटेको छ। गत २४ घन्टामा नेपालभरीबाट जामा ५७० जना मात्र कोरोना संक्रमित थपिएका छन्।

२,५१५ जनाको पिसीआर परिक्षण गर्दा जामा ५७० जनामा कोरोना पुस्टि भएको छ भने ३,१६८ जना डिस्चार्ज भएका हुन्।

यो संगै नेपालमा कुल कोरोनाको संख्या १६०,४०० पुगेको छ भने निको हुनेको संख्या ११८,८४३ रहेको स्वास्थ्य मन्त्रालयको वईवेसाईडमा देखिन्छ।

गत ४ घन्टामा नेपालका विभिन्न स्थानमा १४ जनाको कोरोनाबाट मृत्यु भएको छ यो संगै नेपालमा हाल सम्म कोरोनाबाट निधन हुनेको संख्या ८७६ पुगेको हो।

Naumule Badhipahiro