काठमान्डौका सिडियोलाई कोरोना संक्रमण ,
कार्तिक १३ ,काठमान्डौ – काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाईरस संक्रमण भएको छ।
दाहालको श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको र आफुहरु दुवै होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्।
टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएका थिए ,रिपोर्ट आज पोजेटिभ आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।