नेपालमा कोरोनाबाट ९२० जनाको मृत्यु ,

कार्तिक १४ ,काठमान्डौ – नेपालमा कोरोनाबाट ९२० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा १६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ९२० पुगेको हो । तेस्तै आज उपत्यकामा थप १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

lekbesi

आज देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।