अन्तत गायक खेम सेन्चुरीले मधु क्षेत्रिसंग माफी मागेपछि मेलमिलाप ,
कार्तिक १५ ,काठमान्डौ – गायक संगीतकार खेम सेन्चुरी र मधु क्षेत्रिबीचको विवाद सुल्झीएको छ।
उनिहरुले आज लोक दोहोरि प्रतिष्ठानको कार्यालय रोहबरमा बसेर एक आपसमा लगाईएका आरोप प्रतिआरोपलाई माफी माग्दै पुन:मिलापत्र गरेका हुन्।
नेपाली गित संगीत क्षेत्रमा यस्ता विवाद पटक पटक आईरहेको हुँदा प्रतिस्ठानले समेत ध्यानाकर्षण गरिरहेको छ।
तेस्तै प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्रि पंगेनीले कलाकार र नेताको वाद विवाद स्थायी नहुने भन्दै खासै ठुलो कुरा नभएको र सहमति भएको बताए।
एक ले अर्कोलाई बोलेका रिसका कुरालाई माफी माग्दै दिदि बहिनीको साथ् संगै अगाडी बढाउने भन्दै गायिका मधु क्षेत्रिले जानकारी गरिन।
गायक खेम सेन्चुरीले मधु क्षेत्रिको आवाज हटाएर कोरोनाको संदेशमा सम्झना भण्डारीको आवाज राखेको भन्दै दुवै बीच विवाद चर्कीएको थियो।
सोचे झैँ जिन्दगि रैन छ बोलको गित दुवैको हुने र आएको आम्दानि आधा आधा हुने सहमतिका साथ् सहमति भएको मधु क्षेत्रिले बताईन।
गायक खेम सेन्चुरीले आफि मागेपछि आफु कुल भएको र प्रक्रिया अगाडी नबढाईएको मधुले बताईन।
खेम र मधुविचि एक अर्कामा सम्बध देखि सेक्सियुल ह्यारेस्मेण्टका आरोप समेत लगाईएको थियो।