Gold

जसपाका युवा नेता अग्रहरी द्वारा दिपावली तथा छठको शुभकामना व्यक्त,

Naumule Migrate

कार्तिक २७ ,नवलपरासी पश्चिम – जसपाका युवा नेता तथा समाजसेवी नगेन्द्र अग्रहरी द्वारा हिन्दू धर्मावलंबीको दोस्रो महान चाड दिपावली तथा छठको शुभकामना व्यक्त गर्नुभएको छ।

अग्रहरीले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनीहरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली धनतेरस देखि शुरूवात हुने भएकाले सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका हुन ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव देखिएको हुदा कोरोना भाइरसको संक्रमण बाट अाफु बच्नु र अरु लाई बचाउनु हामी सबैको कर्तव्य रहेकोमा जोड दिनुभयो ।

साथै कोरोना भाइसर नियन्त्रणका मापदण्डअनुसार आफ्नो स्वास्थ्य प्रति सजग भई चाडपर्व मनाउन सबैमा अाग्रह गर्नुभयो ।

Naumule Badhipahiro