Gold

आज थपिए २१ सय ११ कोरोना संक्रमित ,

Naumule Migrate

कार्तिक २८ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा २१ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

शुक्रबार ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। हाल सम्म नेपालमा सक्रिया कोरोना संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घन्टामा थप ३५ सय ३७ जना डिस्चार्ज भएपछि कुल डिस्चार्ज हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ ।

तेस्तै आज मात्र नेपालमा अकोरोनबाट १३ जनाको मृत्यु भएको छ ,यो संगै मृतकको संख्या १२ सय २ पुगेको छ । हाल सम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ रहेको मन्त्रालयले जनाएको हो ।

Naumule Badhipahiro