पार्टीभित्रै बिबाद चर्किए पछि अन्ततः यसरी मुख खोले बाबुराम भट्टराईले
३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटा,उनुपर्ने बताएका छन् ।
भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलतारभ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रै लिखित आ,रोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् । उनले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।
प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने विषय भन्दै लेखेका छन्, ‘१। राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २। ओली सरकारको असफलता÷भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरो,प लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’