भर्खरै रुकुममा भूकम्प गयो सुतेकाहरु भागा भाग थप विवरण आउन बाकि

रुकुम -अहिले भर्खरै रुकुम पुर्वमा भूकम्पको धक्का गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ३४ मिनेटमा रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको छ। थप विवरण भने आउन बाकी छ। बैशाख ११
