surkhet

सुर्खेतको बोटेचौरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु ,दुई घाईते चालक फरार ,

surkhet

मङ्सिर ५ ,सुर्खेत – गुर्भाकोट बोटेचौरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन्।

हिजो ४ गते साँझा ७:३० बजे ना ८ ख २३१४ नमबरको ट्रकले ठक्करले दिदा स्थानीय बजारका धन बहादुर भण्डारीको मृत्यु भएको हो।

Dailekh

घटनामा घाईते भएका अन्य दुई जनालाई उपचारको लागि नेपालगंज रिफर गरिएको छ। सल्लीबजारबाट दाङ्गतर्फ जाँदै गरेको ट्रकले भण्डारीलाई ठक्कर दिएपछि उपचारको लागि मेहेलकुना लैजाँदा गर्दा उनको मृत्यु भएको थियो।

चालक अहिले फरार छन् ,ट्रकलाई बोटेचौर प्रहरी कार्यालयले नियन्त्रणमा लिएर मेहेलकुनाको प्रहरी कार्यालयमा पठाएको असई देव बहादुर थापाले रंग दर्पणलाई बताए।

Gorkha

ट्रक खालि रहेको र कसको भन्ने अझै खुलीनसकेको थापाले जानकारी दिए, फरार रहेका चालकको खोजि भैरहेको पनि उनले बताए।

ट्रकमा भगवती ईण्टर्प्राईजेज से फ़ोक्सुण्डो ढुवानी सेवा राखीएको छ ,तेस्तै ट्रकमा राखीएको तिर्थ शाही ९८६२५२५७५८,नेत्र शाही ९८४२६८४२४४,को नम्बरबाट प्रहरीले अनुसधान बढाईरहेको छ।

यो पनि,

salyan