surkhet

मेसिनले हात छिनायो,वडाध्यक्ष निरौलाकी श्रीमतीको

surkhet

६ मंसिर,काठमाडौं-धनकुटाको पाख्रीबास नगरपालीका ४ का वडाध्यक्ष सोवित निरौलाकी श्रीमती धनमाया निरौलाको दाहिने हात घाँस का,ट्ने मसिनले छिनाएको छ । घाँस काट्ने, क्रममा उहाँको दाहिने हातको हत्केलाबाहेक पाँचवटै औलाहरु छिनाएको हो । अहिले वहाको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भई रहेको छ । यस घट,ना बारे जानकारी दिंदै वडाध्यक्ष निरौला फेसबुकमा लेखेका छन् ।

Gorkha

सामाजिक क्षेत्रमा अहोरात्र खट्ने क्रममा घर(परिवारमा खासै समय दिन नभ्याउँदा नसक्दा पौरखि हातहरुमध्ये दाहिने हातको हत्केलाबाहेक पाँचवटै औलाहरु गुमाउँदै निम्तिएको पि,डादायि दशा के गर्नु छ र दु,र्घटना भएपछि भईहाल्यो। भित्रि मन जलिरहे पनि बाहिर हाँसेकै छु। बत्ति पनि आफू जलेर अरुलाई उज्यालो प्रकाश दिईरहन्छ।

दुस्खदायि क्षणहरुमा क्वाँ क्वाँ रुँदामात्र समस्या समाधान नहुने,केवल मुटु भक्कानिएपनि धैर्य संयम अपनाउनुपर्दोरहेछ। केही गर्नुपर्छ भन्नेकै राम्रो या नराम्रो हुँदोरहेछ त, जस्तोसुकै असहज परिश्थितिलाई हृदयगत गरि माया ममता सेवाबाट टाढा हुन दिने छैन। मेरि धर्मपत्नि जिवनसंगिनि धनमायाँको शिघ्रस्वास्थ्यलाभको लागि ईश्वरभगवानसँग कोटि कोटि प्रार्थना गर्दछु। भगवान दया राख्दै भक्तलाई पीडा दियौ धन्य प्रभु। विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको ईमरजेन्सिबाट।

salyan