Gold

पवन र खुइली डेटिङमा मस्त,भाईरल भिडियो

Naumule Migrate

काठमाडौँ । पछिल्ला दिनमा नेपालमा हाँस्यशृखलाहरुको निर्माण हुनेक्रम बढ्दो छ । कोरोना कहरको समयमा पनि जसमध्येको एक हो नेपाल टेलिभिजनमा प्रसारण भइरहेका आधा दर्जन टेलिशृखलाहरुमध्येको एक हो गोलमाल ।

नेत्र राउतले निर्देशन गर्दै आएको शृखलामा चर्चित कलाकारहरु शिवहरी आचार्य, शम्भु थापा, बिनोद राई, पवन खतिवडा म्याकुरी, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल खुईली, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्ग बहादुर पुनमगर खबपु, लगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको छ ।

शृखला हरेक बिहिबार राती नेपाल टेलिभिजनमा ८ बजेर ५० मिनेटमा र युट्युवमा बिहिबार नै ९ बजेर ३० मिनेटमा प्रशारण हुँदै आएको छ । समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको गोलमालको १ सय २४ औँ शृखला हेर्नुहोस् भिडियोमा

Naumule Badhipahiro