Simta
Simta

क्युबामा विमान दुर्घटना एकसय जनाको मृतु ,,

जेठ ५ – ,क्युबामा विमान दुर्घटना हुँदा एकसय जनाको मृतु भयको छ। , जसमा ३ जना बाँच्न सफल भयका छन् , र गम्भीर घाईते भयका छन् ।
ल्याटिन अमेरिकी मुलुक क्युबाको अन्तरास्ट्रिय विमानस्थल नजिक दुर्घटना भयको हो ।

प्रतक्षयदर्शीहरुका अनुसार उड्ने बितिकै विमानमा समस्या आयको र खेतमा जोतिन पुगेको थियो ,।

बॊइङ् ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गिन्तर्फ़ गैरहेको थियो र आकाशमा उड्ने बितिकै समस्या आयर खेतमा जोतियर आगलागी भयको हो।

Simta

मृतु हुने हरुमा चालक दलका ६ जना रहेका छन् ,विमान दुर्घटना कसरि भयो भन्ने बारेमा प्रारम्भिक अनुसन्धान भैरहेको छ ।, मर्ने हरुमा अधिकांस क्युबाका हुन् र चालक मेक्सिकोका रहेका छन् ।

क्युबाका राष्ट्रपति मिगुयल डियाज केनलले दुर्घटनास्थलको अवलोकन गर्दै दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका छन् ।

विमान जलेर पूर्ण रुपमा खरानी भयको देखिन्छ ।