surkhet

पार्टी चलाउन नजानेर एमालेमा विलय भय प्रचण्ड/ बाबुराम भट्टराई ,, ,,

surkhet

जेठ ५ , माओवादीनेता एवम माअध्यक्ष प्रचण्ड पार्टी चलाउन नसकेर एमालेमा मिल्न गयको नँया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आरोप लगायका छन् ।,पार्टी हेन्डल गर्न नसकेर एमालेमा विलय भयर गयको र पार्टी हस्तान्तरण गरेको भन्दै एकता धेरै नटिक्ने पनि बाबुरामले बताय।

सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको हो जसरि बैंक कम्जोर भयपछि मर्ज हुन्छ तेसैगरी दुई पार्टी पनि एकभयका हुन् तर धेरै लामोसमय टिक्दैन ।,

Gorkha

शनिबार बिहान पोखरामा आयोजित भेटघाट कार्यक्रममा डा. भट्टराईले बोल्दै ,प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको एकता तिर लागेको र पार्टीलाई धोका दियका छन् ।

Dailekh

साथै नवगठित नेपाल कम्युनिस्ट (नेकपा) ले देशको आवश्यकता पूर्ति गर्न नसक्ने ठोकुवा भट्टराईले गरे ।,यो मर्ज पार्टी जेनतेन ५ वर्ष चल्ला तर पछि भन्न सकिन भन्दै बाबुरामले अभिव्यक्त दियका छन्।

salyan