केपी ओलीको कु कर्म र संसद विघटनविरुद समाजवादी पार्टीको शक्ति विशाल प्रदर्शन ,
पुष १२ ,काठमान्डौ – समाजवादी पार्टी नेपाल केन्द्रिय समिती र जन्ता समाजवादी खेलकुदले असैवधानिक अलोकतान्त्रिक र प्रतिगमन्कारी कदमविरिद्द विरोध प्रदर्शन गरेको छ ।
उनिहरुले झुठ्ठा मुद्दा खारेज गर ,निरंकुश प्रधानमन्त्री मुर्दावाद ,संघीयता लोकतान्त्रिक गणतन्त्रवादी एक हौ, लगायतका नारा लेखेका स्टिकर टाँसेर नाराबजी गरेका छन ।
शान्तिवाटिका बाट सुरु भएको विरोध र्यालीले बाजबजार ,पुतलीसडक ,भृकुटीमण्डप भर्दकाली सुन्धारा हुँदै पून: रत्नपार्कको शान्तिवाटिकामा कोणसभा गरेको थियो।
चुनाव चिन्ह हामिलाई नदिएका प्रचण्ड माधव समूह अहिले आफै चुनाव चिन्ह खोज्दै हिडेको पुर्व प्रधानमन्त्री जन्ता समाजवादी पार्टीका केन्द्रिय नेता बाबुराम भट्टराईले बताएका छन ।
केपी ओली भष्मासुर हुन् माहदेव नस्ट हुन्छन मैले पहिले भनेको थिए भट्टराई ,
गत जेठ महिनामानै केपि ओलिलाई पाखा लगाउनुपर्ने अन्यथा भश्मासुरले टाउकोमा हात राख्यो भने महादेवपनि भस्म हुने भन्दै भट्टराईले भनेपनी यो कुरा नेकपाले नमन्दा आज ईतिहास दोहोरीएको बताए ।
नेपालको संविधानमा हुँदै नभएको कुरा केपी ओलीले प्रयोग गरेको र तेस्को लागि सिंगो नेपालि जनताले साथ दिनुपर्ने भट्टराईले बता। राजा महेन्द्रले जस्तै २०१७ मा संसद विघटन केपी ओलीले गर्न खोज्दा आफै ईतिहासबाटनै समाप्त भएर जाने पनु उनले बताए।
तेस्तै भट्टराईले रेशम चौधरी लागायतका प्रजातान्त्रिक ब्याक्तिहरुलाई सरकारले झुट्ठा मुद्दा लगाएकोले तत्काल रिहाई गर्न समेत माग गरेका छन्। सरकारले संविधान निर्माण देखिने प्रतिगमन गरेको समाजवादीका नेता राजेन्द्र महत्वले बताए।
केपी ओलीको कु कर्मविरुद्द भएको प्रदर्शनमा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अर्का अध्यक्ष पुर्व स्वास्थ्य मन्त्रि उपेन्द्र यादव ,हिसिला यमी ,असोक राई ,मनिष सुमन लगायतका नेता कार्यकर्ताहरुको नाक्लो उपस्तिथिति थियो।
#रंग दर्पण