सुर्खेतका एकजोडी काठमान्डौमा हत्या विवरण हत्या पछि आत्म हत्या प्रहरी टोलि के भन्छ ,

पुष २६ काठमान्डौ – सुर्खेतका एक दम्पति जोडी सुदिक्षा गिरी उनको श्रीमान उमेश केसीकोको घटना विवरण अनुसन्धानमा खटिएको प्रहरी टोलीले पोष्टमार्टम रिपोर्टमा हत्या पछि आत्म ह,त्या गरेको निष्कर्ष निकालेको छ।

अनुसन्धानलाई पुष्टि गर्ने गरी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टममा संलग्न चिकित्सकले प्रारम्भिक विवरण प्रहरीले पाएको छ । हालसम्मको अनुसन्धान, पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा ह,त्यापछि आत्मह,त्या गरेको देखिन्छ बाँकी रिपोर्ट आउंदै छ ,काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह भन्छन ।

केसीको बायाँपट्टीको टाउको फ्याक्चर हुने गरी सिलौटो प्रहार गरिएको पाइएको छ । सिलौटो भरि रगत लत्पतिएको छ ,प्रहारबाट उच्च रक्तश्राव भइ मृत्यु भएको चिकित्सकहरुको भनाइ छ ,पोष्टमार्टम रिपोर्टमा चिकित्सकहरुले निष्कर्ष डेथ ड्यु टु ब्लन्ट फोर्स इन्जुरी भनेका छन् सिंह भन्छन।

केसीको अन्य कुनै भागमा चोट देखिदैन ,उनको मृत्युको करिब १२ घन्टापछि मात्रै सुदिक्षाले आत्महत्या गरेको भनिएको छ । उमेशको शव नै सड्न लागेको अवस्थामा भेटिएको थियो ,शव हेद्रनै अलि पुरानो जस्तो भएको देख्न लागेको थियो अनुसन्धानमा खटिएको तोलेल भन्यो अन्य विवरण आउन बाँकी छ।

सुर्खेतका एक दम्पति जोडी काठमान्डौमा झुण्डीएको अवस्थामा फेला घटना विवरण ,