गुजरातको सुरतमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो १५ जनाको मृ,त्यु,
माघ ६ ,काठमान्डौ – भारतको गुजरात सुरतमा सुरिरहेका मजदुरमाथि गुडिरहेको ट्रकले किचेपछि १५ जना मजदुरको निधन भएको छ।
घटनास्थलमै १३ जनाको मृ,त्यु भएको छ २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको भारतीय समचारमाध्यामले लेखेका छन्।
तेस्तै घटनामा ८ जना मजदुरको अवस्था गम्भीर रहेको छ। चालकले ट्रक अनियन्त्रित गराउँदा सोमबार राति फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक चलेको सुरत प्रहरीले जनाएको छ। ट्रक ट्याक्टसंग ठोक्किएर दुर्घटना भएको र चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।