Gold

केपी ओलिविरुद नेविसंघनको केश मुण्डन प्रदर्शन,

Naumule Migrate

माघ ६ ,काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि अहिले देशभर प्रदर्शन भईरहेको छ। आज प्रतिनिधिसभा विघटनविरुद्ध नेविसंघनले आज केश मुण्डन गरेर प्रदर्शन गरेको छ।

काठमाडौंको ज्ञानेश्वरबाट सुरु भएको विरोध र्‍याली कमल पोखरीमा पुगेको थियो तेंहा पुगेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले नेकपा सरकारविरुद मुर्दावाद लगायतका नारा लगाउंदै विरोध गरेका थिए। त्यस्तै भोलि १ बजे प्रचण्ड – माधव समूह लगायतका युवाहरुले काठमान्डौको भृकुटीमण्डपबाट बाईक र्याली निकाल्ने कार्यक्रम रहेको छ।

 

 

Naumule Badhipahiro