suekhet
bheriad

नेकपाको केन्द्रिय बैठक वालुवाटारमा सुरु ,,

lekabesi

जेठ, १० काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको आवहान गरेको छ ,।

बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकलाई अध्यक्ष द्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्नेछन् । बैठक अपरान्ह साढे ५ बजेपछि सुरु भएको छ ।

आजको बैठकलाई यसअघि पार्टी एकता घोषणा अगाडि बसेको केन्द्रीय समिति बैठककै निरन्तरता भनिएको छ ।