बेला न कुबेला बजि मेला …जेठको महिनामा तीजको गीत गर्नेलाई रमेश बिजिको यस्तो जवाफ ,,
जेठ १३ – नेपाली लोकसंगीतको आफैमा यौटा मूल्य मान्यता छ ।, लोक संगीतहरु पुर्खाका रचना र सम्पति हुन् ,जसको समाजमा मात्र हैन विश्वमा सम्मान छ। ,
दु;ख सुखमा मानिसको मन सान्त बनाउने लोकगीतहरु लाई डिस्को र बारमा धन्दा गर्ने ब्यापार बनाईयको छ। ,
लोक रचनालाई चिन्न नसक्ने , लोकसंगीतको मर्म नबुझ्ने केहि तेस्ता साथीहरुले यसको अध्यनगर्न पर्ने होकी ?
महिलाहरुको यौटा महान चाड हरितालिका तीजमा गाईने गीतहरुठको महिनामा रेकर्ड मात्र हैन सुटिंग समेत हुन थालेको मेडियामा देखियको छ। , यसले नेपालि समाजमा के संदेश दिन खोजेको हो ।, चाडपर्ब बचाउ हो कि हराउ ?
यसै बिषयमा लोक सस्कृतिका एक मनोहर सबैका मनका ढुकढुकी जसको बोलीले सारा नेपालि स्तब्ध छ। , जसका सब्द संगीतले आज सारा नेपालि रुने गर्छ तेस्ता सम्मानित ब्याक्ति हुन् रमेश बिजी।
यस्ता कुकर्म गर्ने श्रस्ठाप्रति अब लोक संगीतलाई धन्दामा हेर्ने ब्याक्ति हरुप्रति आदरणीय दाईको सानो लेख पढ्न पाय ।जसलाई
अनगिन्ती १००००० ईछ्याले आन्तारात्मा देखि सलुट गर्दै समाचार बनायको छु। , जुन तेस्ता हाम्रा कहिले नबिर्सिने पारखी हरुमा जावोस ।,
जेष्ठ महिनामा नै तीजको गीत निकालेर ट्रेन्डिङको नाटक गर्ने आदरणीय अर्थलम्पट श्रष्टालाई यहि जेष्ठ महिनामा दशैंको अक्षेता र तिहारको भाइटिका लगाएर काठमाण्डौ चक्रपथ घुमाउने निर्णय भएको लोकसंस्कृतिका शुभचिन्तकहरुको चाहाना भएको र निर्णय समेत जानकारीमा आएकोले लोक संगीतका रक्षकहरुमा सुचना गरिन्छ ।
कर्मको फल भोग्न परे गारो नमान्नु है त साथि !
रमेश बिजी …