अन्जुपन्त अमेरिकाको टेलसमा विधुतिय पत्रिका संग अन्तर्वार्ता गर्दै ,,

जेठ १३ – गायिका अन्जुपन्त अमेरिकाको डल्समा पुगेकी छिन । , अन्जुका अनुसार उनको यो अमेरिकाको  तेस्रो भ्रमण हो।  ,

उनि अमेरिका हिजो पुगेकी थिईन।  , अमेरिकाको टेक्सस राज्यको टेलसमा डिसी महानगरपालिकाको अङ्किय पत्रिकाले उनको अन्तरबार्ता लीयको छ । , उनि मे २६ र २७ तारिखको युनाईटेड नेप्लिज एसोसिएसन को दुईदिने रास्ट्रीसममेलनमा सहभागी हुन गयकी हुन् । ,

उनलाई डिसी र टेक्सजबाट जोड्ने प्रयास गरेपनि प्राबिधिक त्रुटी भयपछि उनको आवाज नसुनियपछी आज उनको अन्तर्वार्ता लगियको छ । ,

lekbesi

अन्जुका अनुसार भोलि हुने कार्यक्रममा उनले गायका चर्चित फ्लिमका गीतहरु तेहा प्रस्तुत गरिने बतायकी छिन । , जस्तै सुर्के थैली ,पूर्व पश्चिम रेल ,तिमिरोयको पल …

अन्जुले गायको हिन्दि गीत तुज्से नाराजको पनि अमेरिकामा चर्चा भयको छ । , अमेरिकाको टेलस , वोईसटर्न , लगायतका पायक पर्ने नेपालि हरुलाई चुलै निम्तो पनि गरियको छ।

अन्जुपन्तले आफ्नो फाउन्डेसनले कमायको जति पनि पैसा हुन्छ त्यो सामाजिक कार्यमा खर्च गरेकीछिन । यो धेरैलाई थाहा भयको कुरा पनि हो।  अपाङ्ग , टुहुरा जस्ता लगायत बिद्यालय जनाबाट बन्चित बालबालिकालाई आफुले कमायको पैसा तेही क्षेत्रमा खर्च गरेको अन्जु बताउछिन।

, अहिले पनि बालबालिकाको भर्ना चलिरहेको हुँदा उनि त्यो काममा अगाडी बढिरहेकी छिन।  ,
मानवीयकामको लागि आफुलेमात्र गरेर नहुने भयको हुनाले यसको लागि सबैले आ -आफ्नो ठाँउबाट सहयोग गर्न समेत अन्जुले आग्रह गरेकी छिन।  ,
अन्जु केहिदिन अगाडी मात्र हेटौडा देखि २३ किमिमा पर्ने चेपाङ्ग बस्तीमा पुगेर पनि तेहाका बालबालिकालाई सहयोग गरेर आयकि थिइन्।

अन्जु छोटो समयमै धेरै प्रगति गर्ने र अत्यधिकमात्रामा रोयल्टी संकलन गर्ने गायिका भित्र पर्छिन।

 

अन्जुले जति गीत गायपनी दर्शकले मन पराईदेकोमा आफुलाई भाग्यमानि ठान्ने गरेकी छिन।  , र आफुले अन्तरवार्तामा आयका लाईक कमेन्ट प्रति विशेष आभार प्रकट गरेकी छिन।

,
अन्जु अमेरिकाको युनाईटेड रास्ट्रीयसम्मेलन लाई प्रस्तुत गरि नेपाल फर्किने छिन।