नायिका केकि अधिकारीलाई कोरोना संमक्रमन ,

बैशाख ९ काठमान्डौ – नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखीएको छ ।तेस्तै अहिले उनलाई कोरोना नेगेटिभ भएको र आफू आईसोलेसनमा रहेको केकिले जान्कारी गरेकी छिन ।

कोरोना पोजिटिभ देखिएको ३ दिनमै मलाई कोरोना रिपोर्ट नेगेटिभ आएको छ तैपनी म चिकित्सकको सल्हाअनुसार आईसोलेसनमा बस्ने गरेकी हु उन्ले भनिन ।

केकिलाई केहिदिन अगाडि कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन समेत सुरु हुन सकेको थिएन ।कोरोनाबाट वचन केकीले सबैसँग उच्च शर्तकता अपनाउन र ख्याल राख्न समेत आग्रह गरेकी छिन् ।