अभिनेता अनमोल केसी ठगी केसमा पक्राउ

असोज १२

काठमान्डौ – अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।,ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् ।

केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको प्रहरी लेस्रोतले बतायो ।
केसी ‘रामायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए ।

तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन्।

lekbesi