रास्ट्रकवि माधबप्रसाद घिमिरे उपचार पछि स्वदेश फिर्ता ,,

जेठ १९ – रास्ट्रकवि माधव प्रसाद घिमिरे उपचार पछि स्वदेश फिर्ता भयका छन् ।, केहि दिन अगाडी काठमान्डौको ईन्टरनेसनल ग्रांडी हस्पिटलमा भर्ना भयका घिमेरेलाई नेपालमा उपचार सम्भव नभयपछि भारत लागियको थियो।

,घिमिरे भारतको मेदान्त अस्पातालमा उपचार गरायर आज स्वदेश फर्कियका छन्। घिमेरेल आफु स्वस्थ भयको र लेखन कार्यलाई निरन्तरता दिने उनको भनाई रह्यो ।, घिमिरे लामो समय देखि फोक्सो , मुटु र मृगौलाको बिरामीले ग्रसित छन् ।, बिरामी संगै उनलाई भित्रि रक्तश्राब हुने गरेको थियो।
सानो आन्द्रामा घाउ भयर रक्त श्राब देखियको र त्यो उपचार नेपालमा सम्भव नदेखियपछि उनलाई भारत लैजान चिकित्सकले सल्हा दियका थिय ।,उनको बिरामीमा लागेको खर्च सरकारले बेहोर्ने जानकारी गरेको थियो ।प्रधानमन्त्री ओली लगायत अन्य बिसिस्ट व्यक्तिले घिमिरेलाई भेटेर उपचारको लागि भारत लैजान आग्रह गरेका थिय।
