Gold

नेपालीमा ईम्युनटि पावर छ कि भनेको छैन रैछ प्रधानमन्त्री

Naumule Migrate

जेठ २ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुमा ईम्युनटि पावर नभएको बताएका छन्। अहिले जसरि कोरोना भाईरस बढेको छ तेसरी बढ्ला भन्ने आफुले कल्पना पनि नगरेको ओलीले बताएका हुन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दैं प्रधानमन्त्रीले भने मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो।

जति मान्छे डिस्चार्ज रिभाईन भएका छन्, त्यसमा पनि अवश्य पनि इम्युन सिस्टमको भूमिका हुन्छ, इम्युन छदै छैन त भन्न खोजेको होईन। पछिल्लो समय कोरोना संक्रमितलाई अक्सिजन पुर्‍याउन समस्या रहेको भने ओलीले स्वीकार गरे ।

Naumule Badhipahiro