आज थपिए ८ हजार २२७ कोरोना संक्रमित १९० को मृ,त्यु

जेठ ६ ,काठमान्डौ – गत २४ घन्टामा देश भरबाट ८ हजार २२७ जना नँया कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै यो संगै नेपालमा आकुल कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ। गत २४ घन्टामा ६,हजार ५४३ जना डिस्चार्ज भएका चाहन यो संगै हाल सम्म कोरोनालाई जित्नेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

lekbesi

पछिल्लो २४ घन्टामा १९० जनाको कोरोनाबाट मृ,त्यु भएको छ ,हाल सम्म कोरोनाबाट मर्नेको संख्या ५,हजार ८४७ पुगेको छ। अब हाल नेपालमा संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ ।