Gold
Bangad salyan

मध्यरातमा भूकम्पको धक्का

माघ २७

Salyan

काठमान्डौ – ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबार) बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का पुर्व नेपाल र भारतको सिमा नजिक रहेको हो । नेपालमा बेला बेलामा भूकम्पको कम्पन जाने गरेका छन।