देस भर सहिद दिवोस मनाईयो,,
रंग दर्पण १६ माघ, काठमाडौं देस र जनताक लागि आफ्नो जिउ ज्यान दियर यौटा नेपाल भन्ने देस राख् दियका
हाम्रा जिउदा सहिद प्रति सम्जेर आज देसै भर सहिद दिवोस मानिसै मनाईदै छ स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झना सम्जेर आज देसै भर ठाउँ ठाउँ मा उनको सालिक र फोटो हरुमा अबिर माला सम्झना स्वोरुप लगायर मनाईयको छ तेसै गरि यही अवसरमा आज काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।शहीद दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु मंगलबार बिहान शहीद स्मारक पुगेका थिए । उपस्थित सबैले शहीदको शालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरे भने नेपाली सेनाले सलामी अर्पण गरेका थिए ।
शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ तथा अन्य ज्ञात–अज्ञात व्यक्तिहरुको बलिदानबाट २००७ सालमा नेपालमा १ सय ४ वर्ष लामो राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो । प्रजातन्त्र स्थापनामा योगदान पुर्याएका शहीदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहको रुपमा मनाउने गरिएको छ ।