ओली नेतृत्व सरकारको प्रगति १८५ प्रतिलिटर खाने तेल रु ३०० पुग्यो

जेठ १४ , काठमान्डौ – प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारले खाद्यान्न देखि विभिन्न वस्तुमा मूल्यवृद्धि गरेको छ ।
१८५ पर्ने सन फ्लावोर प्रतिलिटर खाने तेलको मूल्य रु ३०० पुर्याएको छ ।

निशेधाज्ञाको मौका छोपी व्यापार व्यावसायीले मन्मर्जी वस्तुको मूल्य तोकेर नागरिक लुटिरहे पनि सरकार कानमा तेल हालेर बसेको छ ।

यस्तै ओली नेतृत्वको सरकारले एक महिनामा तीन पटक पेट्रोल डिजेलमा मूल्यवृद्धि गरेको थियो ।
