रगतको भल बोलको भिडियो मा शब्द मैले लेखेको हु।” गायिका सन्जीता श्रेष्ठले भन्छिन तर पोस्टर मा अर्कैको नाम

जेठ २२ सुर्खेत
– गीतमा होस् वा शब्द संगीतमा बिचमा पस्ने बिचौलियाको मौलिदो ब्यापार गर्नेहरु धेरै छन् नेपालमा यो यौटा विकृति नै देखिन्छ । साधारनतया अर्काको सिर्जनालाई अरुमा रुपान्तरण गर्न सम्झौता बमोजिम सहमति हुन पर्छ ,वा त सर्जक बाट किन्न पर्छ । अन्यथा कसैले अनुमति बिना अर्काको सिर्जनालाई दुर्पयोग गर्न खोजे तेस्ता ब्याक्तिलाई प्रतिलिपि ऐन अनुसारको कार्बाही हुने व्यवस्था छ । ” भोलि देखि रिलिज हुन लागेको रगतको भल बोलको भिडियो मा शब्द मैले लेखेको हु।” गायिका सन्जीता श्रेष्ठले भन्छिन तर पोस्टर मा अर्कैको नाम र फोटो आयको देखिन्छ ,

गायिका सन्जीता श्रेष्ठले भन्छिन ”मैले एसमा नत पारिश्रमिक लगेको छु नत सहमति ।, र मलाई कुनै जानकारी पनि भयन , यसको स्पस्ट जानकारी र मेरो सिर्जनामा किन अरुको नाम र फोटो राखियो यसको क्षतिपूर्ति पाँउ ”भन्दै उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी छिन । यदि यसलाई नसच्याईयमा उनि कानुनीरुपमा अगाडी बढ्ने उनले बतायकी छिन